शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • चन्द्रदीप लामा (काजु) प्रदेश ‘क’ सभापतिमा दावी, भन्छन विचार संस्कार र आदर्शको राजनीति गर्नुपर्छ
Breaking News

चन्द्रदीप लामा (काजु) प्रदेश ‘क’ सभापतिमा दावी, भन्छन विचार संस्कार र आदर्शको राजनीति गर्नुपर्छ

जुनेली न्युज, काठमाडौं । काठमाडौँ क्षेत्र नं ३ प्रदेशसभा ‘क’ मा चन्द्रदीप लामा (काजु) ले सभापतिको उम्मेदवारी दिएका छन् | कांग्रेसको १४औ महाधिबेशनको धेरै जिल्लाहरुमा अधिबेशन बाकि छ भने केहि जिल्लाको प्रदेश र क्षेत्र बाकि रहेका छन् |

उनले भने “पार्टीमा मैले गरेको योगदानलाइ साथिहरुले मुल्याङकन गरि मलाइ प्रदेश सभापतिमा जिताउनु हुन्छ भन्ने आशा रहेको बताउनु भयो |

धेरै बोल्ने भन्दा पनि पार्टी भित्र काम गरेको कुरालाई सबैले बुझेको छन्, बोलेर मात्र पार्टी बन्दैन, संगठन बन्दै, पार्टी बनाउनको लागि काम गर्नु पर्छ | अबको मेरो एजेनण्डा पार्टीलाई अगाडी बढाउने हो, संगठन गर्ने हो, आउने सबै तहको चुनाबमा काँग्रेसको झन्डा गाड्ने माहोल बनाउने तिर लाग्छु, उनको भनाइ छ | विचार संस्कार र आदर्शको राजनीति सहित  सभापतिका उम्मेदवारमा दाबी गरेका हुन् |

परिवारीक राजनीतिक पृष्ठभूमि भएका उनि वि. स. २०२४ पुस महिना १४ गते पिता स्व. चित्र कुमार लामा र आमा विष्णुमाया लामाको कोख बाट जन्मेका हुन। वि.स २०४२ साल देखि नै  कांग्रेसको कृयासील सदस्य रहेका लामा सामाजिक कार्यमा निरन्तर सकृया रहि धेरै योगदान पुर्याउदै आएका छन। नेपाली कांग्रेस पार्टी भित्रै पनि मौलाउदै गएको विकृति विसंगति र निषेधको राजनीतिक लाई निस्तेज बनाई

फेसबुक प्रतिक्रियाहरु