जुनेली न्युज, काठमाडौँ | नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि दिपक रिसालले काठमाडौँ क्षेत्र नं ३ भित्र रहेका सबै वडाका इकाइ सभापति, वडाका कार्यसमिति र सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरुलाई बधाई साथै कार्य सफलताको शुभकामना पनि दिनुभएको छन् |
रिसाल नेपाली काँग्रेसको १४ औ महाधिबेसनको लागि गोकर्नेश्वोर नगरपालिका वडा नं ९ बाट हाल क्षेत्रीय प्रतिनिधि समेत आएका छन् | अब आउने नगर, प्रदेश र क्षेत्रको चुनाबमा दिपक रिसाल कुन पदमा उठ्छन भन्ने सबैको चासो रहेको छ तर “यहि पदमा उठ्छु भनेर अहिलेनै घोषणा नगर्ने र समय आएपछि म घोषणा गर्छु” उहाको भनाइ छ |
बाकि रहेका अधिबेशनमा पनि सहमति र सहकार्यमा अगाडी बढ्नु पर्ने, सहमति सहकार्य भए सबै साथीभाइ अटाउन सक्छन र काँग्रेसलाइ स्फुर्त रुपमा अगाडी बढाउन सकिने रिसालको भनाइ छ |
फेसबुक प्रतिक्रियाहरु