शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • भौतिक उपस्थितिमा शिक्षणसरह शुल्क मागेपछि १० कलेजमा विधार्थी आन्दोलित
शिक्षा

भौतिक उपस्थितिमा शिक्षणसरह शुल्क मागेपछि १० कलेजमा विधार्थी आन्दोलित

भदौ ७,काठमाडौं | त्रिभुवन विश्वविधालयबात् सम्बन्ध लिएका निजि इन्जिनिएरिङ्ग कलेजहरुले कोरोना माहामारीको बेला अनालैना पढाएर भौतिक उपस्थितिसहिताको कक्शाजसरी शतप्रतिशत शुल्क उठाएको भन्दै विधार्थी आन्दोलनमा उत्रिएका छन्|

इन्जिनिएरिङ्ग अध्ययाँ संस्थानामाताहत १० वोटा निजि कलेज छन् | तीमध्य सबैमा शुल्क छुट दिन पर्ने विधार्थीको माघ छ | ललितपुरस्थित हिमालयन कलेज अफ इन्जिनिएरिङ्गमा विधार्थीले अनसन थालेका छन् भने अन्य कलेजमा दुइ साता देखि तालाबंधिसहिताको आन्दोलन जारि छ| त्रिवि इन्जिनिएरिङ्ग अध्ययन संस्थाले साउन मसान्तसम्म परीक्षा फारम भर्ने म्याद तोकेको थियो | म्याद गुज्रेपानी आन्दोलित विधार्थीले फारम बुझाएनन | पुन: एक हप्ता म्याद थपिएको छ तर शुल्क छुट नभएसम्म फारम नभर्ने विधार्थीको अडान छ |

 

फेसबुक प्रतिक्रियाहरु