बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • सडकको क्षमताभन्दा बढी भार बोकेको भन्दै नेपाली व्यवसायीले रोके भारतीय ट्रक
ट्रेन्डिङ

सडकको क्षमताभन्दा बढी भार बोकेको भन्दै नेपाली व्यवसायीले रोके भारतीय ट्रक

२७ साउन, बुटवल | सडकको भार बहन ल्शामताभंदा दोब्बर बढी भार बोकेका तीन दर्जन भरतीया ट्रकलाई नेपाल ट्रक ब्यावसायीले बेलहियामा रोकीदिएका छन् |

भन्सार जाचपास  गरेर भैरहवातार्फा औनाथालेको न्हारतीय नम्बर प्लेटको मालाबाहक  ट्रकलाई पश्चिमान्चल यातायात व्यवसायी समितिलेसोमबार देखि रुपन्देहीको बेलाहियास्थित बाइपास सडकमा रोकिदिएको हो |

नेपालको सडकमा ३० टन  भन्दा बढी भार बोक्न नपाइने कानूनी व्यवस्था भएपनि भारतीयात्रकाले ९०टनसम्म बोक्ने गरेपनिसरकारी निकायले बेवास्ता गरेपछि आफुहरु विरोधमा उत्रिनुपरेको पस्चिमान्चल यातायात व्यवसायी समितिका उपाध्यक्ष अर्जुन भुसालले बताए | “कानूनले तोकेको भन्दा बढी भार बोक्न नपाइने  व्यवस्था कडाइका साथ् कार्यन्वयन गर्न सरकारी निकायाले ध्यानाकर्शंको लागि भारतीय ट्रकलाई रोकाका हौ | ”  भुसालले भने ” ओभरलोड बोकेका गाडीका कारण एकातिर नेपाल ट्रक व्यवसायीहरु ढुवानीको काम्नापाएरा खालि बस्नु परेको छ, अर्कातिर नेपालको सदाका र पुलमा ओभारलोडका कारण ठुलो क्षेती भएको छ |”

नियमानुसार ६ चक्के ट्रकले ९.६ टन् , १० चक्के ट्रकले १६.२ टन, १२ चक्केले २१ टन र १८ चक्केले ३० तन बोक्न पाउछन | यहि व्यवस्था अनुसार नेपालको सडकमा बढीमा ३० टन  बोकेको सवारी गुड्न पाउने व्यवस्था गरिएको छ | तर भारतीय एउटा सवारीले ९६ टन् सम्म समान बोकेर आउने गरेको व्यवसायीहरु बताउछन | ती ट्रकमा उध्योगजन्न्य कच्चा पदार्थ, फलाम, ,मार्बल, टायल, फलफूल, खाद्यान्न लगायत समान हुने गरेको छ |

क्षमताभन्दा दोब्बर तेब्बर भारको बोकेका सवारी साधनकको भन्सार बिन्दुमै भारमिलान गरि गन्तव्यमा जानुपर्ने कानुनि व्यवस्ता छ | भार्मिलान गर्दा मापदण्ड बढी समान अनलोड गर्नुपर्ने हुन्छा | नत्र येसो नगर्दा मापदण्ड बढी भार बराबरको समान स्वोदेसी ट्रकले ढुवानी गर्न पाउने अवसरबाट बन्चित हुन पुगेको आचार्यले बताए |

फेसबुक प्रतिक्रियाहरु