बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • महाधिवेशनबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै
Breaking News

महाधिवेशनबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

१२ साउन, काठमान्डौ | नेपाली काग्रेसको आगामी १४ औ महाधिवेशनबारे छलफल गर्न पदाधिकारी बैठक बस्दै छ | पार्टी सभापति शेर बहादुर देउवाको निवास बुढानिल्कण्ठमा आज १० बजेपछि बोलाइएको छ |

आज हुने बैठकमा क्रियाशील सदस्यता छानबिन समितिको संयोजक रमेश लेखकले प्रतिवेदन पेस गर्ने कांग्रेसका केन्द्रीय कार्यालयका सचिव कृष्ण प्रसाद पौडेल ले जानकारी गराएका छन् |

साउन १२ गतेदेखि गाउँ र नगरको वडा तहको अधिवेशन गर्ने भनी पनि अहिले यो कार्यतालिका स्थगित छ | कांग्रेसको १४ औ महाधिवेशन अब आउने भदौ १६ गतेदेखि निर्धारण गरिएको छ | साथै आज बस्ने बैठकमा नयाँ कर्यतालिकाबरेमा समेत छलफल हुने सचिव पौडेलले बताएका छन् |

फेसबुक प्रतिक्रियाहरु