शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अर्थमन्त्रि जनार्दन शर्मा र सभामुख अग्निप्रसाद सापकोटाबिच आज भेटवार्ता
Breaking News

अर्थमन्त्रि जनार्दन शर्मा र सभामुख अग्निप्रसाद सापकोटाबिच आज भेटवार्ता

११ साउन ,काठमान्डौ | अर्थमन्त्रि जनार्दन शर्मा र सभामुख अग्निप्रसाद सापकोटाबीच आज भेटवार्ता भएको छ | सिंहदरबारस्थित सभामुखको कार्यालयमा सोमबार गरिएको भेटमा संसदलाइ कसरी व्यवस्स्थित र प्रभावकारी ढंगले सन्चालनका लागि आर्थिक व्यवस्थापन गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको छ |

सभामुख सापकोटाले विपद संकटग्रस्त क्षेत्र घोषित जिल्लाहरुको प्राथमिकताबारे जिज्ञासा राखेका थिए | अर्थमन्त्री शर्माले विपद्ग्रस्त सिन्दुपाल्चोकको मेलम्ची क्षेत्रमा बेलिब्रिज राख्न निर्देसन दिइसकेको बताएका छन् |
सिन्दुपाल्चोक र   मनाङलाइ सरकारले साउन ४ गते विपद संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ |

फेसबुक प्रतिक्रियाहरु