बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्रचण्ड सर्वोच्च अदालत पुगे
समाचार

प्रचण्ड सर्वोच्च अदालत पुगे

चैत १७,

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत पुगेका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दिन उनी अदालत पुगेका हुन् ।file Photo

फेसबुक प्रतिक्रियाहरु