चैत्र ०३
रामेछाप । बैंकिंङ कसुर मुद्दामा एक वर्षदेखि फरार रहेका प्रतिवादी जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ । आज बिहान जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी टोलीले भक्तपुरको सुर्यबिनायक नगरपालिका वडा नं-४ ठिमीबाट रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ३ बस्ने मान बहादुर कडेलको छोरा ५२ वर्षीय रामहरी कंडेललाई पक्राउ गरेको जनाएको छ ।
उनलाई उच्च अदालत पाटनले २०७६ फागुन १४ गते ७ (सात) दिन कैद र रु २,००,००० (दुई लाख) जरिवाना तोकिएको थियो ।
फेसबुक प्रतिक्रियाहरु