बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • आज ४ बजे राष्ट्रपति भण्डारीले डाकेको सर्वदलीय बैठक बस्दै
समाचार

आज ४ बजे राष्ट्रपति भण्डारीले डाकेको सर्वदलीय बैठक बस्दै

चैत्र ०३,

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सर्वदलीय बैठक आह्वान गरेकी छन् ।

बैठक आज आपरान्ह ४ बजे संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई राष्ट्रपतिले छलफलका लागि बोलाएको राष्ट्रपतिका प्रेस सल्लाकार टीका ढकालले जानकारी दिए । ढकालका अनुसार संसदमा प्रतिनिधित्व रहेका सबै दल र पूर्वप्रधानमन्त्रीहरूलाई छलफलमा आमन्त्रण गरिएको छ । छलफलका बिषय भने खुलाइएको छैन ।

फेसबुक प्रतिक्रियाहरु