शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • टर्कीमा सेनाको हेलिकप्टर दुर्घटना : ११ जनाको ज्यान गयो
दुर्घटना/अपराध

टर्कीमा सेनाको हेलिकप्टर दुर्घटना : ११ जनाको ज्यान गयो

फागुन २१,
काठमाण्डाै । टर्कीमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ ।

दक्षिण पूर्वी बिट्टालिस प्रान्तमा हेलिकप्टर दुर्घटना हुँदा ११ जना सैनिकको ज्यान गएको र २ जना घाइते भएका त्यहाँको रक्षा मन्त्रालयलाई उदृत गर्दै अलजजिराले जनाएको छ ।

हेलिकप्टर दुर्घटनाको कारण खुल्न बाँकी छ । ज्यान गुमाउनेमा सेनाका उच्च अधिकारीसमेत रहेको खबरमा उल्लेख छ ।

फेसबुक प्रतिक्रियाहरु