बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • आज २ बजे सरकार र बिप्लपबीच औपचारीक सहमति घोषणा
समाचार

आज २ बजे सरकार र बिप्लपबीच औपचारीक सहमति घोषणा

फागुन २१,

काठमाडौं । आज नेत्रविक्रम चन्द नेतृत्वकाे विप्लव र सरकारबीच बिप्लपमाथिकाे प्रतिबन्ध फुकुवाको औपचारीको घोषणा हुदै छ  । आज दिउँसाे २ बजे राष्ट्रिय सभागृहमा एक विशेष समहारोकाबीच प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिबन्धित बिप्लपका नेता बिप्लपले एकै मञ्चबाट बिप्लले हिंसात्कम गतिविधि बन्द गरेको घोषणा गर्ने सरकार र बिप्लप समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

यसअघि बुधबार एकै दिन २ पटक र बिहिबार ए पटक सरकार र बिप्लपबीच वार्ता भएको थियो । त्यस्तै गत बिहिबार साँझ बसेको  मन्त्रिपरिषद्काे बैठकले विप्लव समूहमाथिकाे प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेकाे छ ।

फेसबुक प्रतिक्रियाहरु