सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • कांग्रेसको संसदीय दलको बैठक भोली बस्ने
समाचार

कांग्रेसको संसदीय दलको बैठक भोली बस्ने

१९ फागुन,

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ । कांग्रेसले आगामी शुक्रबार दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बैठक बोलाएको हो ।

फागुन २३ गते अपराह्न ४ बजे पुनःस्थापित प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ । सो बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा संसदीय दलको बैठकबाट टुंगो लगाउने नेपाली कांग्रेसका नेताहरु बताउँछन् ।

फेसबुक प्रतिक्रियाहरु