बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • मन्थलीमा ओली समूहको बृहत युवा भेला हुदै
रामेछाप बिशेष

मन्थलीमा ओली समूहको बृहत युवा भेला हुदै

फागुन २०,

रामेछाप । रामेछापको मन्थलीमा बृहत मन्थली नगर स्तरीय युवा भेला तथा प्रथम बैठक हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूह निकट युवाहरुको शनिबार मन्थलीमा बृहत भेला हुन लागेको राष्ट्रिय युवा संघ नेपाल मन्थली नगरपालिका नगर कमिटीले जनाएको छ ।

भेलालाई संघका केन्द्रीय महासचिव रमेश आचार्यले सम्बोधन गर्ने जनाएको छ । संसद् पुःनस्थापना पछि मन्थलीमा हुन लागेको यो पहिलो भेला हो ।

फेसबुक प्रतिक्रियाहरु