सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • सभामुख सापकोटाले खोप लगाए
समाचार

सभामुख सापकोटाले खोप लगाए

फागुन १९,

काठमाडौं । प्रतिनिधि सभामुख अग्निप्रसाद सापकोटाले कोरोना बिरुद्धको खोप लगाएका छन् । आज विहान सिभिल अस्पताल नयाँ बानेश्वरमा कोरोना विरुद्धको खोप लगाएका हुन् ।

आजदेखि संघीय संसद् सबै संसद्हरुलाई पनि खोप कार्यक्रम सुरु भएको छ ।

May be an image of one or more people, people sitting and indoor

May be an image of 1 person and standing

फेसबुक प्रतिक्रियाहरु