मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • नेपाललाई भ्रष्टचार मुक्त बाउदैछौं-प्रधानमन्त्री ओली
समाचार

नेपाललाई भ्रष्टचार मुक्त बाउदैछौं-प्रधानमन्त्री ओली

माघ २८,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपाल समृद्ध नेपाल बनाउनु भएको बताएका छन् । विकासको गतिलाई तिबृ बनाएर समृद्धिलाई सहाकार पारने बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसको अवसरलाई सम्बोधन गर्दै उनले कसैले राष्ट्रको ढुकुटी कसैले दुरुपयोग गर्न नपाउने बताए ।

उनले त्यस्तो पाइए कारबाही गर्ने बताए । उनले सकेसम्म भ्रष्टचार गर्न दिनु हुनदै, यदि त्यसो गर्दा गर्दै गरेको पाइएमा कारबाही गर्नु पर्छँ भने । आयोगले भ्रष्टचार नियन्त्रण गर्न सफल भएकोमा प्रशंसा गरे । आयोग निष्पक्ष सबैको नजरमा हुनु पर्ने र आयोगदेखि सबै सचेत हुने खाल्को हुनु पर्छ भने ।

नेपाली समाजलाई भ्रष्टचार मुक्त समाज निर्माण गर्नु पर्ने ओलीले बताए । प्रधानमन्त्री ओलीले कोरोनाका कारण काम गर्न निकै समस्या भएको सुनाए ।

फेसबुक प्रतिक्रियाहरु