माघ १८,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समुह माइतीघर मण्डलामा साता ब्यापी धर्ना सरु गरेको छ । धर्नामा प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायण काजी श्रेष्ठ, लगाएतका नेताहरु रहेको छन् ।
धर्णलाई सम्बोधन गर्दै ओलीको प्रचण्ड समुहका नेता कार्यक्रताहरुले ओलीको चर्को आलोचना गरेका छन् । उनीहरुले ओलीले आगामी २३ गते देशलाई हिन्दू राज्य घोषण गर्न लागेको बताएका छन् ।
फेसबुक प्रतिक्रियाहरु