आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • ओलीलाई योगेश भट्टराईको जवाफ हो म केटो हुँ तर ओली के हुन पुष्टि हुन बाँकि छ (भिडियो)
रामेछाप बिशेष

ओलीलाई योगेश भट्टराईको जवाफ हो म केटो हुँ तर ओली के हुन पुष्टि हुन बाँकि छ (भिडियो)

माघ ०६
पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टाईले ओली समूह दुष्ट समूह रहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड नेपाल समूहले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने-ओलीले मलाई केटो भन्नु भएछ हो म, केटो हुँ, ओली बस्ने ४/५ जनाको कुर्सीमा बस्ने मलाई केटो भनेर ओलीले आफ्नै नैतिकता गुमाए, हो म केटो हुँ मेरो लिङ्ग पहिचान गरिदिनु भएकोमा धन्वाद् तर ओली के हो अझै पुष्टि हुन सकेको छैन् भने ।
पार्टी कार्यकर्ताले के मा असहयोग गरे त्यो पुष्टि गर्न चनौती दिए । संविधान काँ छ रु भन्दै प्रश्न गरे ।

फेसबुक प्रतिक्रियाहरु