माघ ०४,
रामेछाप । नेपाली कांग्रेस मन्थली नगर कमिटीले रामेछापको मन्थलीमा संसद् बिघटनको बिरोधमा शक्ति प्रर्दशन गरेको छ ।
शनिबार भजन कृतनको शैलीमा संसद् बिघटनको कार्या असंबैधानिक र अलोकतान्त्रिक भएको भन्दै ब्यग्यात्मक शैलीमा देवकोटा चोकमा प्रर्दशन गरिएको हो । उनीहरुले केपी ओली मूर्दावाद्, नेपाली कांग्रेस जिन्दावात भन्दै मन्थली बजार परिक्रमा गरेका थिए । प्रर्दशनमा नगर कमिटीका कार्यकर्ताको सहभागिता रहेको थियो ।
प्रर्दशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेस नगर कमिटीका नेताहरुले संसद् पुःन स्थापन नहुन्जेल कांग्रेसले बिरोधका कार्यक्रम गरि रहने बताए ।
भिडियो र फोटो हेर्नुहोस्
https://www.facebook.com/ghimimiremilan2018/videos/894971811329547
फेसबुक प्रतिक्रियाहरु