शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • नेविसंघले गर्यो माईतीघरमा दिउसै सुतेर प्रर्दशन (फोटो)
समाचार

नेविसंघले गर्यो माईतीघरमा दिउसै सुतेर प्रर्दशन (फोटो)

माघ १०,

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविस) ले सरकार बिरुद्ध बिहिबार काठमाडौं प्रर्दशन गरेको छ ।

संसद् असंबैधानिक भएको भन्दै उनीहरुले काठमाडौंको माइतिघर मण्डलामा पर्दशन गरेका हुन् ।

उनीहरुले शान्ति पूर्ण प्रर्दशन गरेका थिए । उनीहरुले दिउँसै सुतेर प्रर्दशन गरेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु