शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सगरमाथा सम्बन्धि : भारतीय मिडिया र त्यसका पत्रकारको टिप्पणी हावादारी,उडन्ते र अनुपयुक्त-कमल थापा
समाचार

सगरमाथा सम्बन्धि : भारतीय मिडिया र त्यसका पत्रकारको टिप्पणी हावादारी,उडन्ते र अनुपयुक्त-कमल थापा

पुष २९,

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सगरमाथा सम्वन्धि एक भारतीय मिडिया जी न्युज र त्यसका पत्रकारको टिप्पणी हावादारी,उडन्ते र अनुपयुक्त भएको बताएका छन् ।

बुधबार सामाजिक संजाल टुवीटमार्फत आफ्नो धारण सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । भारतीय मिडिया जी न्युजले नेपालमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नु पर्ने एक रिपोर्ट सार्वजनिक गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु