मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • जसपाद्वरा पोखरामा संसद् बिघटन बिरुद्ध प्रर्दशन
समाचार

जसपाद्वरा पोखरामा संसद् बिघटन बिरुद्ध प्रर्दशन

पुष २९,

काठमाडौं । पोखरामा संसद् बिघटनको बिरोधमा बुधबार पर्दशन गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् बिघटन गरेको असंबैधानकिन र आलोकतान्त्रिक  भएको भन्दै जनता समाजवादी पार्टीले विशाल जनप्रदर्शनसहित प्रर्दशन गरिएको हो ।   उनीहरुले प्रतिनिधिसभा विघटन आदेश-खारेज गर! ओली तिम्रो पाराले- दु:ख पाए साराले जस्ता नारबाजी गरेका छन् ।

प्रर्दशनलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगाएतका नेताले सम्बोधन गर्ने छन् ।

फेसबुक प्रतिक्रियाहरु