सोमवार, माघ १२, २०७७
  • होमपेज
  • अमृत भारतीको ‘जान्छु रेलैमा’ सार्वजनिक (भिडियो)
विचित्र संसार

अमृत भारतीको ‘जान्छु रेलैमा’ सार्वजनिक (भिडियो)

पुष २९,

काठमाडौं । नव गायक अमृत भारतीको ‘जान्छु रेलैमा’ बोलको गीतमा सार्वजनिक भएको छ। गीतमा भारतीकै शब्द तथा स्वर रहेको छ।

भारतीसँगै गीतमा शिव श्रेष्ठ,आशा के.सीले पनि साथ दिएका छन। गतीमा राजकुमार नेपाली, सुमित्रा बानियाँ, विवश बस्नेत लगायतले अभिनय गरेका छन्।

गायक भारतीले दशैँको अवसरमा रातो खसी बोलको गीत बजारमा ल्याएका थिए।

भिडियो साभार

फेसबुक प्रतिक्रियाहरु