सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • मन्थली नगरपालिकाले तोक्यो रासायनिक मलको मूल्य (मूल्यसूची)
रामेछाप बिशेष

मन्थली नगरपालिकाले तोक्यो रासायनिक मलको मूल्य (मूल्यसूची)

पुष २४,

रामेछाप । रामेछाप जिल्लाको मन्थलीले रासायनिक मलको मूल्य निर्धारण गरेको छ ।

बिहिबार नेपाल सरकाले जारी गरेको अनुसानको मल वितरण व्यवस्थापन निर्देशिका बमोजिम रामेछाप र सिन्धुली जिल्लालाई लक्षित गरि आर्थिक वर्ष २०७७/०७८ को लागि प्रतिकिलो ग्राम रु १/- का दरले हुन आउने योगफललाई आधार मानी सिन्धुलीबाट मन्थली नगरपालिकाका १४ वटै वटाहरुका लागि मूल्य निर्धारण गरेको हो । नगरपालिकाको वडा नं १ मा १७ सय ७५ रहेको छ । भने वडा नं १४ मा १८ सय १० रुपैयाँ निर्धारण गरिएको नगरपालिकाले जनाएको छ ।

यस्तो छ मूल्य सूचि हेर्नुहोस्

No description available.

फेसबुक प्रतिक्रियाहरु