सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजे
समाचार

राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजे

पुष २४,

काठमाडौं । राष्ट्रियसभाको बैठक शुक्रबार (आज) दिउँसो १ बजे बस्नेछ ।

गत १७ गतेदेखि सुरु भएको हिउँदे आधिवेशन् बिहिबार पनि बसेको थियो ।

पहिलो दिन शिर्ष नेताहरुले समसामयिक विषयमा सम्बोधन गरेका थिए । दोस्रो बैठकमा बिहिबार संसद्हरुले धारणा राखेका थिए। उनीहरुले अधिकांशले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् बिघटन गरेको भन्दै चर्को आलोचन गरेका थिए । शुक्रबारको बैठकमा पनि संसद्हरुले बोल्न क्रम जारी रहने बताइएको छ ।

राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिशमा २०७७ साल पुष ५ गते आइतबारबाट प्रतिनिधि सभा विघटन गरेकी छन् ।

फेसबुक प्रतिक्रियाहरु