बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • पुष २८ गते मन्थली नगरपालिको आठौ नगरसभा हुदै
रामेछाप बिशेष

पुष २८ गते मन्थली नगरपालिको आठौ नगरसभा हुदै

पुष २३,

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले हिउदे आधिबेशन गर्ने भएको छ ।

आगामी पुग २८ गते मंगलबार बिहान १० बजे नगरसभा आयोजना गरेको नगरपालिकाले मंगलबार सूचना जारी गर्दै जानकारी गराएको छ । यो नगरपालिकाको आठौं नगरसभा हो ।

सूचना

No description available.

फेसबुक प्रतिक्रियाहरु