सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कांग्रेसको केन्द्रीय कार्यासमिति बैठक आज बस्दै
समाचार

कांग्रेसको केन्द्रीय कार्यासमिति बैठक आज बस्दै

पुष १९,

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (आइतबार) पुःन बस्नदै छ ।

बैठक दिनको १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपाला बस्ने छ ।

गत पुस ७ गतेदेखि केन्द्रीय समिति बैठक सुरु गरेको थियो । सो बैठक १० गतेदेखि स्थगित गरिएको थियो । संसद विघटन भएपछिको राजनीतिक परिस्थितिबारे छलफल गर्न कांग्रेसले  केन्द्रीय कार्यासमिति बैठक डाकेको हो ।

आजबाट पुःन सुरु भएको बैठखमा बोल्न बाँकी केन्द्रीय सदस्यहरुले बोल्ने क्रा जारी रहने कांग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु