आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • प्रचण्डकी पत्नी सिता दाहाल अस्पताल भर्ना (फोटो)
समाचार

प्रचण्डकी पत्नी सिता दाहाल अस्पताल भर्ना (फोटो)

पुष १५,

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सिता दाहाल अस्पताल भर्ना भएकी छन् ।

प्रचण्डकी छोरी गंगा दाहालले मम्मिको उपचारको क्रममा हस्पिटलमा भन्दै फेस्बुकमा फोटो शेयर गर्दै शिघ्र स्वास्थ्य लाभको कामना मम्मी भनेर जानकारी दिएकी छन् ।

उनलाई के भयो भन्ने खुलाईएको छैन् ।

Image may contain: one or more people and people sleeping

Image may contain: one or more people

फेसबुक प्रतिक्रियाहरु