शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • यस वर्षको एसइई परीक्ष जेठमा हुने : रजिस्टेसन् फारम खुल्यो
शिक्षा

यस वर्षको एसइई परीक्ष जेठमा हुने : रजिस्टेसन् फारम खुल्यो

पुष १५,

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको (एसईई) परीक्षा आगामी जेठमा हुने भएको छ । यसैअनुसार परीक्षाको तयारी समेत थालेको परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल बताए ।

उनले भने २०७८को जेठमहिनामा परीक्षा संचालन गर्न सकिन्छ् त्यसो गर्न सकिएन भने शैक्षिक सत्रनै खेर जाने अवस्था छ । कोरोना भाइरस संक्रमणका कारण पूर्ण रुममा पठनपाठन भएको छैन् ।

परीक्षा बोर्डले परीक्षमा सहभागी हुन समेत आह्वान गरेको छ । परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले १६ पुसदेखि २१ माघसम्ममा फाराम भर्नुपर्ने पौडेलले जानकारी दिए ।

विगतमा साउनमै फाराम खुले पनि यसपटक कोभिड–१९ महामारीका कारण पुसमा सरेको हो ।

 

फेसबुक प्रतिक्रियाहरु