शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • ओली बयलगाडा चडेर हिडिरहेका छन्-प्रचण्ड (भिडियो)
समाचार

ओली बयलगाडा चडेर हिडिरहेका छन्-प्रचण्ड (भिडियो)

पुष १४,

काठमाडौं । नेपाल कम्युनिष्ट् पार्टी (नेकपा) प्रचण्ड-नेपालका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली पहिलेदेखि लोकतन्त्रको पक्षमा नरहेको बताएका छन् ।

संसद् बिघटन बिरोध सभालाई काठमाडौंबाट सम्बोधन गर्दै प्रचण्डले संसद् पुनर्स्थापन नभए पूरै नेपाली जनता ओलीको असंबैधानिक कदम प्रति सडकमा उत्रने दाबी गरेका छन् । उनले भने ओली पहिलेदेखि नै लोकतन्त्रको पक्षमा थिएनन्, हामी कम्युनिष्टहरुले बनाउन धेरै कोसिस् गर्यों सकेनौं बयलगाडा चडेका ओली यस्तो रहने रहेछन् ।

भिडियो साभार प्रचण्डको फेस्बुक पेज

https://www.facebook.com/prachanda.nepal/videos/905025883235949

फेसबुक प्रतिक्रियाहरु