शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • ओलीको दिन सिद्धियो अब-नेपाल (भिडियो)
समाचार

ओलीको दिन सिद्धियो अब-नेपाल (भिडियो)

पुष १४,

काठमाडौं । नेपाल कम्युनिष्ट् पार्टी (नेकपा) प्रचण्ड-नेपालका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीको दिन सिद्धिएको बताएका छन् ।

संसद् बिघटन बिरोध सभालाई काठमाडौं सम्बोधन गर्दै नेपालले प्रधानमन्त्री ओलीलाई गणतन्त्र प्रति लगाव नभएको बताउदै संसद् बिघटन गरेर ओलीले नेपाली जनताले बनाएको संविधानलाई कुल्चिएको बताए । उनले भने कांग्रेस, जसपा, विवेकशील पार्टी, बुद्धिजीवि, पत्रकार, किसान, आदिवासी, दलितसहित मेचीदेखि महाकाली सबै नेपालीले संसद् बिघटन अस्वीकार गरेको छ, सबै सडकमा छन्,

बाँकि भिडियोमा,,,

https://www.facebook.com/onlinekhabarnews/videos/397107068178992

फेसबुक प्रतिक्रियाहरु