शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • ओलीले ग्यासको पाईप आफ्नै घरमा लगे होलान् ! (भिडियो)
समाचार

ओलीले ग्यासको पाईप आफ्नै घरमा लगे होलान् ! (भिडियो)

पुष १४,

काठमाडौं । नेपाल कम्युनिष्ट् पार्टी (नेकपा) प्रचण्ड-नेपालका वरिष्ठ नेताझलनाथ खनालले प्रधानमन्त्रीले संविधानमाथि बलत्कार गरेको बताएका छन् । प्रधानमन्त्री ओली तानाशाह बनेको उनको भनाई थियो ।

संसद् बिघटन बिरोध सभालाई काठमाडौंबाट सम्बोधन गर्दै केपी ओली बालुवाटारमा बस्ने गुट तानासाही मात्रै हो, उनले भने गत चुनावमा दुई तिहाई कम्युनिष्टले भोट पाउनुमा हाम्रो भूमिका छ । हामीलाई दिएका हुन् जनताले ओलीले त्यसलाई लत्याए, ओली तानासाही हो । संसद् बिघटन बिरुद्ध अझै एक हुनु पर्छ, हामी नै आधिकारीक पार्टी हौं, सूर्य चिन्ह हाम्रो हो,संसद् पुनर्स्थापन गर्छौ ।

हामीले ओलीलाई पहिलेनै आशंका थियो, त्यो हुदा पनि प्रधानमन्त्री दिएका थियौ, बालुवारटमा पुगेका दिनदेखि पार्टी ओलीले बिर्से, हामीले भनेको केही मानेनन्, एकलौटि तरिकाले चले ओली, हामीले सुझाव पटक पटक दियौ तर ओलीले सुन्नुभएन, जबरजस्ती तरिकाले चल्नु भयो, तीन वर्षसम्म गफै गफमै बिताए । ओलीले आफ्नै घटमा ग्यास लगेहोलान, आश्वसन् मात्रै बाँड्न सक्ने बाने ओली भने ।

कार्यक्रम जारी छ ।

भिडियो साभार अन्लाईन खबर 

https://www.facebook.com/onlinekhabarnews/videos/397107068178992

फेसबुक प्रतिक्रियाहरु