शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • केपी ओली कम्रेड नभएको पुष्टि भयो अष्टलक्ष्मी शाक्य
समाचार

केपी ओली कम्रेड नभएको पुष्टि भयो अष्टलक्ष्मी शाक्य

पुष १४,

काठमाडौं । नेपाल कम्युनिष्ट् पार्टी (नेकपा) प्रचण्ड-नेपालकी नेता, बागमती प्रदेशकी इन्चार्ज अष्टलक्ष्मी शाक्यले संसद् पुन संचालन नहुदा सम्म आन्दोलन जारी राखिने बताएकी छन् ।

संसद् बिघटन बिरोध सभालाई काठमाडौं सम्बोधन गर्दै शाक्य केपी ओली कम्रेर नभएको बताइन् । ओली सरकार ढल्छ, ओली कम्ररेड् हैन रहेछन् पुष्टि भयो, यो केपी सरकारले जनतालाई दुषशास् गरेको बताइन् ।

कार्यक्रम जारी छ ।

फेसबुक प्रतिक्रियाहरु