बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • प्रचण्ड र चिनिया राजदूत यान्छीबिच भेटवार्ता
समाचार

प्रचण्ड र चिनिया राजदूत यान्छीबिच भेटवार्ता

पुष ०९,

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनिया राजदूत होउ यान्छीबीव भेट्वार्ता भएको छ ।

यान्छी दाहाललाई भट्ने आज बिहान प्रचण्ड निवास खुमलटार पुगेकी हुन् । भेटको बारेमा थप केही नखुलाइए पनि नेकपा दुई समूहमा बाँढीसकेको अवस्थामा भएको भेटलाई निकै महत्वका साथ हेरीएको छ ।

यस अघि गत मंगलबार राष्ट्रपति बिधादेवी भण्डारीलाई राट्रपति कार्यालय नै पुगेर यान्छीले भेटेकी थिइन् ।

फेसबुक प्रतिक्रियाहरु